मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने

barnanmedia.com · Tue Mar 17 23:04:26 GMT 2026

काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते (भोलि)तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)