घर रसाउने-चुहिने कारण के हो, कसरी गर्ने समाधान?
setopati.com · Wed Jul 14 00:15:00 GMT 2021
हरेक वर्ष बर्खा लागेपछि अधिकांश घरमा समस्या आइपर्छ। ढल थुनिनु, शौचालय जाम हुनु, लेउ जम्नु, पानी ट्यांकी फोहोर हुनु सामान्य समस्या हुन्। यी सामान्य सम्भारले समाधान गर्न सकिन्छ। भित्ता रसाउने, ओसिलो हुने, छत चुहिने समस्याले भने सोचेभन्दा धेरै दुःख दिन सक्छ।
सजिलोगरी भन्दा यी समस्या घरका रोग हुन्। सानो छँदै समाधान खोजिएन भने यसले पूरै घरलाई क्षति पुर्याउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)