मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस प्रदेश २ मा देउवा र कोइराला-निधि प्यानलबीच आज प्रतिस्पर्धा

setopati.com · Wed Dec 22 00:43:00 GMT 2021

नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ।

प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)