मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

khabarhub.com · Tue Mar 17 23:15:18 GMT 2026

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेश:

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)