मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचन : कुन क्षेत्रमा कहिले ?

news24nepal.tv · Fri Mar 17 01:12:17 GMT 2023

काठमाडौं । चितवन र तनहँुमा एक–एक निर्वाचन क्षेत्रमा उपचुनाव हुने निश्चित छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन क्षेत्र नम्बर २ रिक्त छ ।

यता, कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्र पनि रिक्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)