एन्फाका पदाधिकारीलाई विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश
nepalnews.com · Fri Jul 03 12:30:33 GMT 2026
काठमाडौँ। उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष, महासचिव र पदाधिकारीलाई विदेश भ्रमण नरोक्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजालसले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गरिएको निलम्बन १ जेठमा फुकुवा भइसकेकाले यात्रामा अवरोध नगर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)