सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र र मानमती उत्कृष्ट
shilapatra.com · Fri Jul 03 12:30:52 GMT 2026
‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा ऐरी र बिष्ट उत्कृष्ट भएका हुन् ।
पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)