सुर्तीचुरोटमा कठोर सरकार, खिल्लीमा चार रुपैयाँ बढ्यो
ekagaj.com · Sat May 29 17:57:20 GMT 2021
काठमाडौँ : सरकारले सुर्ती तथा चुरोटमा अन्त:शुल्क बढाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको आर्थिक अध्यादेशमा सुर्ती तथा चुरोटमा अन्त:शुल्क बढाइएको छ ।
चुरोट र सिगारमा खिल्लीको १७ रुपैयाँ उठाउँदै आएको सरकारले २१ रुपैयाँ उठाउने भएको छ। चुरोट, बिडी, खैनी, पान मसला सबै सुर्तीजन्य उत्पादनमा अन्त:शुल्क बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)