समीक्षा अधिकारीले सोधिन्– मलाई गाली गर्ने अधिकार तिमीहरुलाई कसले दियो ?
farakdhar.com · Fri Jan 13 23:33:02 GMT 2023
पछिल्लो समय सामाजिक सन्जालमा आफूमाथि नकारात्मक टिप्पणी गर्नेहरुविरुद्ध गायिका समीक्षा अधिकारी खरो टिप्पणीका साथ देखिन थालेकी छिन् ।
उनले आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै भएका आलोचना गर्नेहरुलाई अब यो अधिकार कसले दिएको हो भनेर सोध्न थालेकी छिन् । उनले यस्तो अधिकार कसैलाई नभएको समेत बताउँदै आएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)