मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसदले नाइजेरियन महिलालाई गर्भवती बनाएर भागेको विषय संसदमा, कारबाहीको माग

clickmandu.com · Tue May 19 07:18:30 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपको विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ ।

मंगलबारको बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले कार्कीमाथि लागेको आरोपबारे सदनको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गर्न माग गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)