मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पछिल्लो दुई वर्षमा विश्वले देख्यो दुई ठूला युद्ध, के अब तेस्रो युद्ध पनि देख्ला ? 

baahrakhari.com · Mon Jan 01 00:43:00 GMT 2024

बीबीसी । विश्वले पछिल्लो दुई वर्षमा दुई ठूला युद्ध देखिसकेको छ । पहिलो रुस र युक्रेन, दोस्रो इजरायल र हमासबीचको युद्ध । यी दुवै युद्ध जारी छन् । अन्त्य कहिले हुन्छ, युद्धरत पक्षलाई नै थाहा छैन ।

दुईमध्ये एउटा युद्ध युरोप (रुस–युक्रेन) र अर्को युद्ध पश्चिम एसिया (इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमास) मा भइरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)