मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरो विस्थापित परिवारले पाए जग्गा

gorkhapatraonline.com · Thu Aug 25 00:34:18 GMT 2022

सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा, भदौ ९ गते । दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका–७ मा निःशुल्क जग्गा पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)