आचार्य आयरल्याण्डको राजदूतमा नियुक्त
hamrakura.com · Tue Jun 28 00:00:00 GMT 2022
काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवसीय राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सो देशका लागि राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई सो पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)