आसन्न निर्वाचनबारे छलफल गर्न सरकार सञ्चालन सहयोग संयन्त्रको बैठक बस्दै
nepallive.com · Tue Jan 18 00:49:00 GMT 2022
काठमाडौं– सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन सहयोग संयन्त्रको बैठक बस्दैछ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा संयन्त्रको बैठकबारे निर्णय भएको थियो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको अध्यक्ष प्रचण्का स्वकीउ सचिव रमेश मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)