गल्फ संघद्वारा गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकार सम्मानित
baahrakhari.com · Mon May 27 17:49:43 UTC 2024
काठमाडौं । नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाखसहित सम्मान गरेको हो । गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुबाशलाई एक लाख प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)