लिभरपुलसँग आर्सनल स्तब्ध
nepalipatra.com · Sun Apr 04 05:48:33 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो ।
लिभरपुलको जितमा डिओगो जोटाले २ तथा मोहम्मद शलाहले १ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)