महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र
rajdhanidaily.com · Wed Sep 20 23:15:11 GMT 2023
दोहा । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए ।
काठमाडौंको सुकेधारामा रहेको हलेसी ओभरसिज म्यानपावरलाई मोटो पैसा बुझाएर साउदी अरबमा रहेको एक होटलमा पठाएको र म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितले बताएका छन् । त्यहाँ होटलले मागेअनुसार म्यानपावरले कामदार नपठाउँदा आफूहरू अलपत्र परेको उनीहरूले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)