मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी, वेस्टह्ययामले म्यानचेस्टर युनाइटेडलाई हरायो

lokaantar.com · Sun Dec 24 01:15:30 GMT 2023

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामको जितमा जारेड बोवेन र मोहम्मद कुडुसले समान १ गोल गरे । वेस्टह्यामका जारोर्ड बिओनले ७२ औं मिनेटमा गोल गरे भने ७८ औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै २-० को जीत पक्का गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)