मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्ली आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

thahakhabar.com

काठमाडौं : दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको दौडबाट बाहिरिएको छ।

शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)