राजनीतिक दलहरुको तालले जनताको चित्त बुझाउन ठाउँ साँघुरो बन्दै (भिडियो)
news24nepal.tv · Wed Sep 29 01:08:21 GMT 2021
काठमाडौं । एक समयका प्रतिपक्षी दलहरु भन्थे – केपी शर्मा ओली सरकारले अध्यादेशबाट देश चलाएर सक्ने भयो । अहिले प्रतिपक्षमा पुगेका ओली भन्छन – शेरबहादुर देउवको सरकारले अध्यादेशलाई उद्देश्य पूरा गर्ने माध्यम बनाएर देशलाई सक्यो ।
अध्यादेशलाई केन्द्रमा राखेर दलहरुबीचको आरोपप्रत्यारोप जारी छ । हुन पनि माधवकुमार नेपाल र उपेन्द्र यादवहरुलाई सजिलो बनाइदिएर गत भदौ २ गते जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश असोज ११ गते राति फिर्ता लिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)