वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी, एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी
kendrabindu.com · Fri Jul 03 12:40:55 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)