नासा सेक्युरिटिजलाई केयर रेटिङ नेपालले दियो ‘ए माइनस’ र ‘ए टु प्लस’ रेटिङ
baahrakhari.com · Fri Jul 03 12:40:44 GMT 2026

काठमाडौं । केयर रेटिङ नेपालले नासा सेक्युरिटिज कम्पनी लिमिटेडको कुल ३ अर्ब रुपैयाँ बराबरको बैंक सुविधाहरूलाई क्रेडिट रेटिङ प्रदान गरेको छ ।
कम्पनीको १ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाका लागि ‘केयर–एनपी ए माइनस’ र २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘केयर–एनपी ए टु प्लस’ रेटिङ प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)