मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बहुउपयोगी चिउरी

nepalsamaya.com · Sat Jul 08 23:06:00 GMT 2023

दिपायल–डोटीको बडीकेदार गाउँपालिकामा फलेको चिउरी। यो फल कात्तिक–मङ्सिरमा फुल्ने र असारदेखि साउनमा पाक्ने गर्दछ। तेललगायत अन्य कुराका लागि यो बहुउपयोगी फल हो। तस्बिर : चक्र मल्ल/रासस

प्रकाशित: Jul 09, 2023| 04:51. 00 आइतबार, असार २४, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)