मङ्गलेखानीमा खेलमैदान निर्माण
gorkhapatraonline.com · Fri Jun 12 03:00:09 GMT 2026

म्याग्दी, जेठ २९ गते । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।
मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले रु ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)