इरान-अमेरिकाबीचको शान्तिवार्ता जोखिममा
kendrabindu.com · Fri Jun 12 02:58:03 GMT 2026

काठमाडौं । इरान र अमेरिकाबीच बुधबार र बिहीबार लगातार दुई दिन आक्रमण–प्रत्याक्रमण चलेको छ । ८ अप्रिलमा युद्धविराम भएयता अमेरिका–इरानबीच यति ठूलो लडाँइ चलेको यो पहिलोपटक हो । यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि सुरु हुने जोखिम बढाएको छ ।
इरानमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो । बिस्फोटका आवाजहरू इरानको राजधानीका साथै बन्दरगाह सहर बन्दर अब्बास र हर्मुज जलमार्गमा रहेका किनारमा दक्षिणी क्षेत्रहरूमा सुनिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
इजरायल
काठमाडौँ