कुन आँपको मूल्य कति?
himalpress.com · Fri Jun 12 02:58:37 GMT 2026

काठमाडौँ- विभिन्न जातका स्याउ, आँप, केरा, कागती लगायतका फलफूलको थोक मूल्य निर्धारण गरिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फुजी स्याउ प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन रु २०० र मालभोग केरा रु २२० तोकिएको जनाएको छ। अनार प्रतिकिलो रु ४२०, जुनार रु २२० र भुइँकटहर रु २०० रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)