क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द
neplays.com · Tue Nov 11 17:54:09 GMT 2025
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)