गोप्य फाइल हेर्न अख्तियार कार्यालयमा रास्वपा सांसदको जबरजस्ती!
setopati.com · Fri Jul 03 12:47:15 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा प्रतिनिधि सभाका सदस्यहरू र अख्तियारकै कर्मचारीबीच भएको संवादको एउटा भिडिओ अहिले ‘भाइरल’ छ।
संवैधानिक अंग अख्तियारका कर्मचारी र कानुन निर्माता सांसदहरूबीचको त्यो संवादले चर्चा पाउनुको मुख्य कारण सांसदहरूले त्यहाँ गरेको जबरजस्ती हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)