मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दुर्घटनामा परी दुईको मृत्यु

lokaantar.com · Fri Jan 13 00:52:37 GMT 2023

छुट्टाछुट्टै दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची, सितगंगा नगरपालिका ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ज्ञानबहादुर नेपालीको बिहीबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाउको छ । गाडी र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)