मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

घर बनाउँदै हुनुहुन्छ ? यसरी गर्नुस् ठेकेदारसँग सम्झौता

abhiyandaily.com

काठमाडौं । घर कस्तो बनाउने भनेर तपाईंले सुरुमै संरचनाबारेको प्रारम्भिक सोचाइ मनमै सँगाल्नुभएको हुन्छ । तर, त्यो सोचाइको संरचनाअनुसार घर बनेन वा न्यून स्तरको घर बन्यो भने जिन्दगीभर पछुताउनुको विकल्प हुँदैन । घर जिन्दगीमा बारम्बार बनाइरहने चीज पनि होइन ।

त्यसैले घर बनाउँदा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईंको योजना जस्तोसुकै भए पनि निर्माणपछि संरचना कस्तो देखिन्छ भन्ने कुरा ठेकेदारकै हातमा हुन्छ । त्यसैले ठेकेदार छनोट गर्दा विशेष ध्यान दिनुहोस् । सस्तो मूल्यमा ठेक्का लिन व्यवसायी तयार भए र उनैलाई दिऊँ भन्ने निर्णय छिट्टै नलिनुहोस् । यसो गर्नुभयो भने घर बनाउँदा हुने ठूलो गल्तीमध्येको एक हुनेछ । किनभने, जहिल्यै पनि मूल्यको तुलना कामसँग गर्नुपर्छ, सस्तो भन्दैमा प्रतिफल तुलनात्मक रूपमा ननिस्कए तपाईं नराम्रोसँग ठगिन सक्नुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)