दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने, चार प्रदेशमा हल्का हिमपातको सम्भावना
lokaantar.com · Sat Dec 30 00:28:24 GMT 2023
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानमा हल्का हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)