‘तुलनात्मक लाभका वस्तु पहिल्याएर मात्र लगानी’
ekantipur.com · Tue May 24 00:35:57 GMT 2022
काठमाडौँ — स्वदेशी वस्तुको उत्पादनबाट उपभोगमा आत्मनिर्भर भई विदेशमा समेत निर्यात गर्न नेपालले तुलनात्मक लाभ र प्रतिस्पर्धी वस्तु पहिचान गर्नु आवश्यक रहेको औंल्याइएको छ ।
नेपालले सबै वस्तुले अन्तर्राष्ट्र्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले क्षेत्रगत रूपमा लाभ र मूल्य अभिवृद्धि बढी भएका वस्तु पहिचान गरिनुपर्ने ‘मेक इन नेपाल–स्वदेशी समिट २०२२’ कार्यक्रमको चौथो सत्र ‘स्वदेशी उत्पादनको संवर्द्धन र निर्यात प्रवर्द्धन’ का वक्ताहरूको धारणा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)