मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

barnanmedia.com · Fri Nov 07 19:15:01 GMT 2025

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुईवटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

विष्फोट के कारण भएको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)