मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’

khabarhub.com · Fri Feb 02 00:11:33 GMT 2024

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ। सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)