कांग्रेस संस्थापनइतर पक्षको समीक्षा- एकता महाधिवेशनको सम्भावना क्षीण भयो
onlinekhabar.com · Fri Jul 03 12:51:15 GMT 2026

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)