मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत, अर्थतन्त्र सुधार भएको दावी 

arthadabali.com · Wed Aug 24 16:39:26 GMT 2022

दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो ।

“यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,” तथ्याङ्कविद्–जनरल रिसेंगा मालुलेकले मङ्गलबार पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)