लापरवाहीका कारण क्षति
rajdhanidaily.com · Mon Jul 29 23:44:52 UTC 2024

सिमलताल दुर्घटना एक जघन्य अपराध जस्तै हो । सडक विस्तारका क्रममा गरेको लापरबाहीका कारण यसो हुन गएको खुलिसकेको छ । नेपालमा सडक निर्माणमा निकै लापरबाही छ । कि त सडक दशौं वर्षा बन्दैनन् कि त दुर्घटना निम्त्याउने गरी लापरबाहीपूर्ण तरिकाले जथाभावी बनाइन्छन् ।
सिमलताल दुर्घटना सडक निर्माणमा भएको लापरवाहीका कारण हुन गएको निष्कर्ष छानबिन समितिले निकासिकेको छ । चितवनको भरतपुर महानगरपालिका–२९स्थित सिमलताल भन्ने ठाउँमा लेदो माटोसहितको पहिरोले दुईवटा बसलाई सडकबाट धकेल्दै त्रिशूलीमा खसालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)