मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीकापुर : विवादको घेराभन्दा माथि उठेर समृद्धिको यात्रामा

nepalpress.com · Fri Jun 12 03:08:31 GMT 2026

नेपालका केही सहरहरू केवल भौगोलिक नाम मात्र हुँदैनन्, इतिहास, संस्कृति, सम्भावना, संघर्ष र सपनाका परिचायक पनि हुन्छन्। टीकापुर त्यस्तै एउटा नाम हो ।

सुदूरपश्चिम नेपालको प्रवेशद्वारका रूपमा रहेको टीकापुर केवल कैलाली क्षेत्र नं. १ को केन्द्र मात्र होइन, यो योजनाबद्ध बस्ती विकास, सामाजिक सद्भाव, कृषि सम्भावना, प्राकृतिक सौन्दर्य र बहुआयामिक पहिचान बोकेको एउटा गौरवशाली भूमि हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)