सेयर लगानीकर्ताको लागि यसरी बन्यो आजको दिन शुभदिन (भिडियो )
arthasansar.com
आज दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।
१. प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीबीच अर्थतन्त्र सुधारका लागि विशेष छलफल भएकाे छ । छलफलकाे क्रममा ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन् । प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न र अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)