स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू
merolifestyle.com · Sun Apr 10 16:24:57 GMT 2022
धमाधम उम्मेदवारी घोषणा
स्थानीय निर्वाचनको ३६ दिन बाँकी रहँदा सबै दलहरूका आकाङ्क्षीहरू जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा तालमेल गरेर निर्वाचनमा जाने र पाँचवटै पार्टीका तर्फबाट संयुक्त उम्मेदवार उठाउने निर्णय गरेपछि नेकपा (एमाले) ले नयाँ चुनावी रणनीतिको खोजी गरिरहेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)