छालामा ससाना परिवर्तन आइरहेका छन् भने हुनुस् सचेत
lokaantar.com · Thu Jul 15 17:15:00 GMT 2021
हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू आइरहेका हुन्छन् । कतिपय अवसरमा यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्छन् ।
यिनलाई सही समयमा चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ । छाला रोग विशेषज्ञ डा नितिन वालियाले शरीरमा यस्ता संकेतको चर्चा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)