अफगानिस्तान: तालिबानद्वारा पन्जशिर उपत्यकामा झन्डा फहराएको भिडियो सार्वजनिक, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ’
bbc.com · Tue Sep 07 01:06:03 GMT 2021
तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको पछिल्लो युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ।
तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)