मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तस्बिरमा बाघ भैरव जात्रा

baahrakhari.com · Wed Aug 17 18:39:00 GMT 2022

काठमाडाैं । कीर्तिपुरका नेवार समुदायले बाघ भैरव जात्रा मनाएका छन् ।

नेपाली पात्राेअनुसार भाद्र १ गते मनाइने यस जात्रामा विशेषगरी पर्वका लागि बनाइएका बाघ भैरवको मूर्तिलाई परम्परागत धिमे र अन्य बाजागाजासहित कीर्तिपुरका सडकमा परिक्रमा गराइन्छ । यस जात्रामा परम्परागत लाखे नाच पनि देखाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)