पीएसजीको अपराजित यात्रा कायमै
nepalipatra.com · Sun Sep 12 06:12:57 GMT 2021
एजेन्सी । फ्रान्सेल फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौं जित निकालेको छ ।
शनिबार भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)