मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दसैंले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान दिएको छः मुख्यमन्त्री चौधरी

deshsanchar.com · Tue Oct 24 01:12:14 GMT 2023

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दसैँ पर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

बडादसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै दसैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउन नव दुर्गा भगवतीले सबैमा शक्ति प्रदान गरुन् भन्दै मुख्यमन्त्री चौधरीले कामना कामना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)