मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बायर्नका डिफेन्डर सुले डर्टमण्डमा अनुबन्धित

lokaantar.com · Tue Feb 08 00:32:42 GMT 2022

बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले डिफेन्डर निकलस सुलेलाई अनुबन्धित गरेको छ ।

डर्टमण्डले बायर्न म्युनिखबाट डिफेन्डर सुलेलाई अनुबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)