उभिएर पानी पिउने गर्नुभएको छ ? तुरुन्तै छोड्नुस् यो बानी !
lokaantar.com · Fri Dec 31 17:56:00 GMT 2021
काठमाडौं— उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । यो कहिल्यै गर्नु हुँदैन ।
स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)