तरूण दल केन्द्रीय तदर्थ समितिले पायो पूर्णता (नामावलीसहित)
baahrakhari.com · Wed Jun 28 17:07:00 GMT 2023
काठमाडौं । नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका गरेसँगै समितिले पूर्णता पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)