मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काेपा डेल रे : बार्सिलाेनाकाे राेमाञ्चक जित

farakdhar.com · Thu Jan 06 03:44:59 GMT 2022

काेपा डेल रे अन्तर्गत बुधबार राति भएकाे खेलमा शीर्ष डिभिजनकाे बार्सिलाेनाले तेस्रो श्रेणीको लिनारेस डिपाेर्टिभाेमाथि पुनरागमन जित हात पारेकाे छ ।

स्टेडियाे डि लिनारेजाेसमा १ गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै बार्सिलाेनाले घरेलु टाेलीमाथि २-१ काे राेमाञ्चक जित निकालेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)