गोलरक्षक ओनानाले २६ वर्षमै सन्यास लिए
hamrokhelkud.com · Sat Dec 24 16:16:25 GMT 2022
शनिबार, पुस ९, २०७९
एजेन्सी – क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाले विश्वकपको विवादपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । २६ वर्षीय ओनानाले विश्वकप दौरान मुख्य प्रशिक्षक रिगोबर्ट सङसँग झगडा गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)